सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०७६ सालमङ्सिर ६गते शुक्रवार बसेको ३२०औं सञ्चालक समितिको बैठकले बैंकिंग क्षेत्रमाकरिव तीनदशकलामो अनुभवभएकाश्रीसुदेश खालिङलाईबैंकको स्वतन्त्र संचालकमानियुक्तगरेको छ। श्रीअवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्तहुनगएको स्वतन्त्रसंचालकको पदमाश्रीखालिङलाईनियुक्तगरिएको हो ।शाखा संचालनतथाजोखिमव्यवस्थापनमाअब्बलतथाअनुभवी बैंकरका रूपमा परिचितखालिङले विभिन्न वाणिज्य बैंककोमहत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलताप्रदर्शन गरि सक्नु भएको छ ।वाणिज्य बैंकमा सहायकबाट बैंकिंग पेशा शुरु गर्नु भएकाश्री खालिङलेदुई वाणिज्य बैंकको अनुभव बटुल्दैप्रमुखकार्यकारी अधिकृतबाट निवृत हुनु भएको हो।