April 03, 2022
सिटिजन्स बैंक र एन.पी.आई (NPI) नारायणी सामुदायिकहस्पिटल लि.बीचसमझदारी
प्रेस विज्ञप्ती
मिति २०७८।१२।२०
सिटिजन्स बैंक र एन.पी.आई (NPI) नारायणी सामुदायिकहस्पिटल लि.बीचसमझदारी
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एन.पी.आई (NPI) नारायणी सामुदायिक हस्पिटल लि. ,चितवनबीचसिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०% छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एन.पी.आई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकलेहालसम्मकार्ड नभएकाग्राहकहरुलाईतत्कालैनयाँ कार्ड उपलब्ध गराउनसिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थापनि गरेको छ ।मोबाइल बैकिङ्गमार्फत खानेपानी, विजुलीतथा इन्टरनेटको बिलभुक्तानी, प्रिपेड तथापोष्टपेड मोबाइलबिलभुक्तानी, कार्डलेस विथड्र्रल (यो सुविधामार्सिमार्फतटिजन्स बैककामोबाइलबैंकिङ्गसुविधालिएकाग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन्) र मुद्दती खाताकोआवेदनदिन सक्ने लगायतकाव्यवस्था समेत बैंकले गरेकोछ ।
आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको वित्तीयआवश्यकताहरु सुरक्षिततवरले प्रदानगर्ने अभिप्रायका साथ यस अघि नै(कियोस्क) KIOSK सेवाको सुरुवात गरेको छ । (कियोस्क) KIOSK मार्फत प्रारम्भिक रुपमाग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंककाशाखाको विवरणहरु प्राप्तगर्ने जस्ता सेवा बैककाकर्मचारीको सहयोग बिना नै प्राप्तगर्न सक्नुहुनेछ । साथसाथै यस बैंककाग्राहकहरुको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधानप्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र (Customer Support Centre) को समेत स्थापनागरिसकेको छ । जसबाट बैंककाग्राहक सेवाप्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधानशाखामाउपस्थितनभईकन 01-5970068 नम्बरमाफोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्तगर्न सक्नुहुनेछ । यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वितहुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाखभन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
नारायण राजअधिकारी
प्रवक्ता
Download file for full story:
Download