August 23, 2022
तीजलाई लक्षितगर्दैसिटिजन्स बैंकद्धारालकर सेवाशूल्कमाविशेष छुटको योजना सार्वजनिक
प्रेस विज्ञप्ती
मिति२०७९।०५।०७
तीजलाई लक्षितगर्दैसिटिजन्स बैंकद्धारालकर सेवाशूल्कमाविशेष छुटको योजना सार्वजनिक
१५बर्ष देखीअनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुर्याउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेमहिलाहरुलाई लक्षितगर्दैहरितालिकातीज २०७९ र भाद्रमहिनामा पर्ने विभिन्नपर्वहरुकोअवसरमालकर सेवाशूल्कमाआकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्र्तगतबैंकलेभाद्रमहिना भरि लकर शूल्कमा ७०% र लकर कि डिपोजिट (LokerKey Deposit) मा ५०% सम्म छुटको व्यवस्था गरेको छ ।यस्ता छुटहरुको सुविधाआदरणीय ग्राहकमहानुभावहरुले सिटिजन्स बैंकको लकर सेवाउपलब्धहुने जुनकुनै शाखाहरुबाटपनिप्राप्तगर्न सक्नुहुनेछ । यस सुविधाबापतआदरणीय ग्राहकमहानुभावहरुले आफ्नाअमूल्यगरगहना, रत्न,वित्तीयवाकानुनीकागजात,महत्वपूर्ण प्रमाणपत्रहरु सजस्तै राहदानी, र अन्यमूल्यवान वस्तुहरू सहज र सुपतशूल्कमा सुरक्षिततवरलेबैंकको लकरमा राख्न सक्नुहुनेछ । यसकासाथै ग्राहाकमहानुभावहरुको सहजताकालागी बैंकले निस्शुल्कडेबिट कार्ड (Debit Card), मोबाईल बैंकिङ्ग (Mobile Banking) र ईन्टरनेट बैंकिङ्ग (Internet Banking) जस्ता सेवाहरुधेरै पहिले देखिनै प्रदानगर्दे आईरहेको छ ।
आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको वित्तीयआवश्यकताहरु सुरक्षिततवरले प्रदानगर्नेअभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क (Kiosk), ई.के.वाई.सी. (E-KYC) तथानागरिक एपमार्फत अनलाइनखाताखोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंककाग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधानप्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र (Customer Support Centre) को समेत स्थापनागरिसकेको छ । जसबाट बैंककाग्राहक सेवाप्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधानशाखामाउपस्थितनभईकन 01-5970068 नम्बरमाफोन गरी तथा
support@ctznbank.com मा ईमेल गरी प्राप्तगर्न सक्नुहुनेछ । यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वितहुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६हजारग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
नारायण राजअधिकारी
प्रवक्ता
Download file for full story:
Download