प्रेस विज्ञप्ती
सिटिजन्स बैंककोथप २ शाखा मधेश प्रदेशमा
माघ २, २०७९ काठमाडौं
विगत डेढ दशकदेखीअनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले शाखाविस्तार गर्ने क्रममा आफ्नो १८१ औंतथा १८२ औं शाखामधेश प्रदेशअन्तर्गतसर्लाहीको बरहथवामार वीरगन्जको कृष्ण प्रणामी चोक गरी थप २ वटा शाखाहरु संचालनमाल्याएको छ । यससंगै मधेशप्रदेशको सबै जिल्लामायस बैंककोउपस्थितीपुगेर जम्मा २९ वटा शाखाहरु संचालनमा रहेका छन् ।
सुविधा सम्पन्न यस शाखाहरुमार्फत ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदानगर्नुका साथै सानातथाकर्पोरट व्यवसायीहरुमाझवित्तीयपहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लगायतकावित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमाग्राहकहरुलाई प्रदानगर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, १३५ वटा ए.टि.एम. र ९७वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५लाख २१ हजारग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
नारायण राजअधिकारी
प्रवक्ता
Download file for full story:
Download