बैंकको ३३आँै शाखा सुर्खेतको समुद्घाटनकोे उपलक्ष्यमा बैंकले राउटे समूदायलाई सहभागी गराई ‘झाकी’ प्रर्दशनी तथा बाजा–गाजा सहित नगर परिक्रमा गरेको थियो । साथै बैंकले उक्त अवसरमा राउटे समूदायलाई संस्थागत सामाजिक उत्तरदायित्व ९ऋयचउयचबतभ क्यअष्ब िच्भकउयलकष्दष्ष्तिथ० अन्तर्गत स्वरुप रु. ८०,००० वरावरको भौतिक सहयोग स्वरुप खाद्यान्न सहायक मुखियाहरु श्री सूर्यनारायण र दिल बहादुरलाई वितरण गरिएको छ । सो समारोहमा १७ जना राउटेहरुले सांस्कृतिक कार्यक्रम पनि गरेका थिए ।