logo
       

सिटिजन्स बैंकको “सिटिजन्स विशेष बचत खाता” सार्वजनिक

2019-03-07

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना “सिटिजन्स विशेष बचत खाता” ल्याएको छ । आज मिति २०७५ साल फाल्गुन २२ गते बैंकको मुख्य कार्यालय भवन ,नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक कार्यक्रम बीच बैंकले “सिटिजन्स विशेष बचत खाता” योजना सार्वजनिक गरेको छ । यस योजना मार्फत ग्राहकहरूले आकर्षक ब्याजका साथसाथै बीमा सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।