logo
       

सिटिजन्स बैंकको “सिटिजन्स सरल बचत खाता” सार्वजनिक

2019-04-14

“समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता” भन्ने नेपाल सरकारको यस अभियानमा हातेमालो गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना “सिटिजन्स सरल बचत खाता”े मिति बैशाख ०१, २०७६ गते नयाँ बर्षबाट लागु हुने गरिे सर्वजनिक गरेको छ । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरुलाई बैंकको तर्फ बाट रु १००ं खातामा राखिदिने ब्यवस्था गरिएको छ ।

सुरुमै १०० रुपैयाँ खातामा पाउने “सिटिजन्स सरल बचत खाता” सबै नेपालीहरूको लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । यस खातामा दैनिक मौज्दातमा वार्षिक ५ % ब्याजदर प्रदान गरिने छ । बैंकले यस योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । “सिटिजन्स सरल बचत खाता” मा ख्क्ष्क्ब् म्भदष्त ऋबचम, अन्तर शाखा कारोबार ९ब्द्यद्यक्०, आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिंग सुविधा (मोबाईल बैंकिंग), अनलाइन कारोवार गर्न सुरक्षित घ म् क्भअगचभ प्रविधिमा दर्ता, लगायत अन्य सेवाहरूजस्ता अनेकन सेवाहरू उपलब्ध छन् ।