logo
       

सिटिजन्स बंैक इन्टरनेसनल लिमिटेडको बैंकिङ सेवा स्तरोत्रति

सिटिजन्स बंैक इन्टरनेसनल लिमिटेडले आफ्नो पुरानो मोबाइल बैंकिङ सेवा स्तरोत्रति गरी, नयाँ प्रबिधिमा आधारित मोबाइल बैंकिङ सेवा ”ऋष्तष्शभलक क्mबचत द्यबलपष्लन” सुरmवात गरेको छ । यस नयाँ प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै विश्वको जुनसुकै कुनाबाट न्एच्क् अथवा ध्क्ष्ँक्ष् प्रयोग गरेर समेत कारोबार गर्न सकिने छ । यस मोबाइल बैंकिङ सेवाको प्रयोग गरेर रिर्चाज कार्ड किन्न, बिजुली, टेलिफोन, एडिएसल आदिको रकम भुक्तानी गर्न, यस बैंक भित्रको खाताबाट यसै बैंकको अर्को खातामा अथावा कुनै अर्को बैंकको खातामा ९४० वटा विभिन्न बैंक, बिकास बैंक तथा वित्त कम्पनी० रकम ट्रान्सफर गर्न, स्कुल, कलेज आदिको शुल्क तिर्न साथै क्रेडिट कार्डको रकम भुक्तान गर्न समेत सकिने छ । हाल (Android) मोबाइल प्रयोगकर्ताको लागि (Play Store) मा Citizens Smart Banking App उपलब्ध रहेको छ भने Apple प्रयोगकर्ताको लागि केही समय पश्चात यो सेवा उपलब्ध हुनेछ ।

उमंग शर्मा

प्रमुख प्रशासकीय अधिकृत